Skip to main content

Donate Today

Every gift, no matter the size, helps change children’s lives.

CHOP Speaks Your Language in Nepali (नेपाली)

CHOP Speaks Your Language in Nepali (नेपाली)

यो सेवा फिलाडेल्फियाको बालबालिका अस्पतालद्वारा प्रदान गरिएको छ। 

यो दोभाषे सेवालाई CHOP Speaks Your Language (CHOP ले तपाईको भाषा बोल्छ) भनिन्छ।

यदि तपाईं आपतमा हुनुहुन्छ भने, कृपया 911 मा कल गर्नुहोस्।

यदि तपाईंले CHOP को कुनै प्रदायकसँग सम्पर्क गर्न दोभाषे सेवाहरूको प्रयोग गर्न चाहनुहुन्छ भने,
877-463-7907 मा फोन गर्नुहोस्।

नेपाली अनुवादकसँग सम्पर्कको लागि 9 थिच्नुहोस्।

तपाईंले सम्पर्क गर्न चाहेको व्यक्ति वा विभागको नाम वा नम्बर दोभाषेलाई बताउनुहोस्।

दोभाषे लाइनमा रहनेछ र तपाईंलाई CHOP सँग सम्पर्क गराइनेछ।

कलहरूलाई निगरानी वा रेकर्ड गरिन सक्छ।

Jump back to top